सिक्लेस हाइड्रोपावरको आइपीओ आजदेखि खुला
काठमाण्डौ।सिक्लेस हाइड्रोपावर लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले आज भदौ २९ गतेदेखि सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
जसमध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि...